काठमाडौं। नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले बधाई दिएको छ। चीनले सधैँझैँ नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गरेकाे बताएकाे छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा नेपालको प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाई दिँदै यस्तो बताएका हुन्। उनले भने, ‘चीन र नेपालबिच लामो समयदेखिको मित्रता