अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् पद तथा गोपनियताको शपथ

काठमाडाैं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएकी प्रधानमन्त्री कार्कीको शपथग्रहण गराएका हुन्। नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी प्रधामन्त्री कार्कीले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस