अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

रवि निस्किए, हजारौं भागे : कारागार प्रमुख भन्छन्,‘त्यस्तो पत्र हामीसँग छैन’

काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भए । आन्दोलन चर्किँदै जाँदा उनीलाई लिन पार्टी नेता–कार्यकर्ता जेल पुगेका थिए । रास्वपाका अनुसार गृह सचिवस्तरीय निर्णय अनुसार लामिछानेलाई पत्नी निकिता पौडेलको जिम्मा लगाएर रिहा गरिएको थियो । रिहापछि लामिछानेले