काठमाडौँ । नेपाली कांग्रेसले देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको बताएको छ । आफ्नी धर्मपत्नीको उपचारका लागि बेल्जियम पुगेका कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रीय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ ।’ महतले भनेका छन्, ‘कानुनी शासनको