अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

सुरक्षा अपडेट : लुटपाटमा संलग्न धमाधम पक्राउ, हतियार र नगद बरामद

काठमाडौं । नेपाली सेना र अन्य सुरक्षा निकायहरूको सक्रियतासँगै देशभरका विभिन्न स्थानहरूमा सुरक्षा कडाई गरिएको छ ।महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसै क्रममा डिल्लीबजारदेखि नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखे पश्चात भाग्ने प्रयास गरे पनि २ लाख ३२ हजार ५००