काठमाडौं । कामना सेवा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बनेको छ । बैंकको आइतबार (भदौ २२ गते) बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले १० प्रतिशत बोनस सेयर र कर समेत गरि ५.७८९५