अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

महुली लघुवित्तका संचालक लुईटेलको पदावधि सकियो

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक सन्तोष कुमार लुईटेलको पदावधि सकिएको छ । उनको पदावधि आज अर्थात् भदौ २३ गतेदेखि सकिएको कम्पनीले जनाएको छ । उनी २०७८ भदौ २३ गतेदेखि कम्पनीको स्वतन्त्र संचालकमा कार्यरत थिए ।