काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ दोहोरिएका छन् । सीइओ खालिङ दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् । बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले सीइओमा खालिङलाई पुन: नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ । आगामी असोज ८ गतेदेखि खालिङले कार्यभार