अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

नेपाल पर्वतारोहण संघको अध्यक्षका लागि फुरगेल्जे शेर्पाको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनमा फुरगेल्जे शेर्पाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। “पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित उनले आफ्नो विस्तृत कार्ययोजना सार्वजनिक गर्दै संघको विधान र परिधिभित्र रही सदस्यहरूको हकहित संरक्षण, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्ने र पर्वतारोहण