अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

बागमती प्रदेश मन्त्रीपरिषद् पूनर्गठन, ५ नयाँ मन्त्री नियुक्त

काठमाडौं । बागमती प्रदेशमा थप नयाँ पाँच मन्त्री नियुक्ति भएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पाँच नयाँ मन्त्री नियुक्त गर्दै आफ्नो सरकारलाई पूर्णता दिएका हुन् । यससँगै,१४ सदस्यीय मन्त्री परिषद् गठन भएको छ । कञ्चन चन्द्र बादे (सामाजिक विकास मन्त्रालय), प्रभात तामाङ (आर्थिक मामिला र योजना मन्त्रालय), उर्मिला नेपाल