काठमाडाैं । गत आर्थिक वर्ष २०८१/८२ मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा उल्लेख्य रूपमा वृद्धि गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार, यस अवधिमा कम्पनीको खुद नाफा ८१९.०८ प्रतिशतले बढ्दै ७ करोड २३ लाख रुपैयाँ पुगेको छ । यसअघि आर्थिक वर्ष २०८०/८१ मा