अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

आजबाट सुरु हुँदै नेपालकै ठूलो अटो एक्स्पो: ५० बढी ब्रान्ड, ३५ नयाँ मोडल, ८० हजार दर्शकको अपेक्षा

काठमाडौं । ‘सवारीसाधनको भविष्य यहीँ देखिन्छ’ भन्ने अनुभूति दिलाउने गरी आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’। प्रविधि, पर्यावरण र नविन सोचलाई एकसाथ जोड्दै आयोजना गरिएको यो प्रदर्शनीले नेपाली मोबिलिटी क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा पहिलो