काठमाडौं । नेपालमा लिपमोटर गाडीहरूको एकमात्र आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर बि १० काे ‘स्त्रिक प्रिभ्यू कार्यक्रम सम्पन्न गरेकाे छ । साङ्ग्रिला मोटर्सले साउन १४ गते (बुधबार) उत्तरढोकास्थित आपने शोरूममा लिपमोटर बि १० को ‘स्त्रिक प्रिभ्यू तथा पहिलाे झलक प्रदर्शन गरेकाे हाे । स्त्रिक प्रिभ्यू कार्यक्रममा उपस्थित अतिथिहरूले गाडीको