९ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

चेकइनका लागि ४ घण्टा अगाडी विमानस्थल आइपुग्न निगमको आग्रह

काठमाडौं । नेपाल वायुसेवा निगमले यात्रुहरुलाई ४ घण्टाअघि नै विमानस्थलमा पुग्न आग्रह गथरेको छ । निगमले बुधबार एक सूचना जारी गरेर चेकइनका लागि उडान तालिका भन्दा ४ घण्टा अगाडी विमानस्थल आइपुग्न आग्रह गरेको हो । अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुका लागि मात्र यो सूचना जारी गरिएको हो । चेकक्ष्न काउन्टर उडान