अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

शेयर बजारमा उत्साह, कारोबार रकम भने घट्यो

काठमाडाैं । साताकाे तेस्राे काराेबार दिन मंगलबार सेयर बजारमा उत्साह देखिएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.७६ अंकले बढेकाे छ । १.०३ प्रतिशतले बढेकाे नेप्से परिसूचक आज ३ हजार २.८० बिन्दुमा बन्द भएकाे हाे । नेप्से परिसूचक बढे पनि यसदिन काराेबार रकम भने घटेकाे छ । आज