काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले देशभरका विभिन्न विमानस्थलका पूर्वाधार विकास तथा सुधारका लागि ४९ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बुधबार सार्वजनिक गरिएको बजेट विवरण अनुसार, नयाँ टर्मिनल भवन, टावर निर्माण, धावनमार्ग सुधार, जग्गा अधिग्रहण र विभिन्न योजनाको अध्ययन तथा आयोजना प्रस्ताव तयार गर्ने कार्यका लागि यो रकम छुट्याइएको