अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

सेयर बजार निरन्तर उकालो, साढे १८ अर्ब रूपैयाँ बराबरकाे सेयर किनबेच

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.७६ अंकले बढेर २९ सय ८२ दशमलव ६४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यस दिन ३२८ कम्पनीकाे ३ कराेड ८९ लाख