काठमाडाैं । नबिल बैंक लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि थप भएको छ । गत साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको बैंकको ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ मा अब साउन २० गतेसम्म आवेदन दिन सकिने भएको