काठमाडौं । यातायात व्यवस्था विभागका सेवाहरु अझै ठप्प छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी भएको थियो । त्यसपछि नै विभागका सेवाहरू ठप्प छन् । कार्यालयका उपकरण, सफ्टवेयर र लाइसेन्स छपाइ गर्ने मेसिन क्षतिग्रस्त भएका कारण सेवाहरू प्रभावित भइरहेकाले आम