अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

कामना सेवाको वित्तीय स्वास्थ्य झनै सबल: नाफा, व्यवसाय धमाकेदार, चौथो त्रैमासको रिपोर्ट कस्तो ?

काठमाडौँ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ ।शुक्रवार प्रकाशित विवरण अनुसार बैंकको वित्तीय प्रगति सकारात्मक नै देखिएको छ । बैंकले आफ्ना समग्र वित्तीय सूचकहरू सुदृढ बनाउँदै स्थायित्वप्रति केन्द्रित देखिन्छ । बैंकले आम्दानी, नाफा, निक्षेप सङ्कलन र कर्जा प्रवाहदेखि जोखिम