अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै जोशी हाइड्रोपावर

काठमाडाैं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पूँजीको ६५ प्रतिशत बराबरका हकप्रद शेयर जारी गर्न लागेको हो। यस अनुसार, कम्पनीले हाल कायम प्रत्येक १ कित्ता शेयरको अनुपातमा ०.६५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कुल २४