अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

स्थानीय तहको असहयोगले कर्जा असुली प्रक्रिया प्रभावित बनेको बैंकिङ संगठनहरूको आरोप

काठमाडाैं । बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरू कर्जा असुली प्रक्रिया कानूनी दायराभित्र रही सञ्चालन गरिरहेका भए पनि पछिल्लो समय स्थानीय तहको असहयोगका कारण उक्त प्रक्रिया प्रभावित हुन थालेको भन्दै बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले ध्यानाकर्षण गराएका छन् । पाल बैंकर्स एसोसिएसन, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र