सरस्वती अधिकारी ‘खुशी’ « Arthapath.com
६ असार २०८२, शुक्रबार

Author: सरस्वती अधिकारी 'खुशी'

किन लगातार घटिरहेछ सेयर बजार ? जानकार भन्छन्, ‘अब उँभो गति लिन्छ’

काठमाडौं । पछिल्लो केही समययता नेपाली सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । दुई साता अघिदेखि धेरै अंकले घट्ने र थोरै अंकले बढ्ने गरिरहेको सेयर बजार अघिल्लो बुधबारदेखि निरन्तर ओरालो लागिरहेको छ । यो अवधिमा नेप्से परिसूचक १९७.२६ अंक घटिसकेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि निरन्तर ओरालो लागिरहेको