दिपल गाडीको ब्रान्ड एम्बेसडरमा पूर्वक्रिकेटर खड्का
काठमाडौं । पूर्वक्रिकेटर पारस खड्का दिपल गाडीको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् ।
नेपालको लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले मंगलबार एक कार्यक्रम आयोजना गरि खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्ति गरेको हो ।
दिपल गाडी नेपालमा छाटो समयमै निकै रुचाइएको छ । चिनियाँ सवारी निर्माता चांगन अटो ग्रुपले बनाएको यो गाडीको लोकिप्रियता बढ्दो नै छ ।