महालक्ष्मी विकास बैंकको कामु सिईओमा सागर शर्मा नियुक्त « Arthapath.com
५ श्रावण २०७७, सोमबार

महालक्ष्मी विकास बैंकको कामु सिईओमा सागर शर्मा नियुक्त




काठमाडौं । महालक्ष्मी विकास बैंकमा कामु प्रमुख कार्यकारी अधिकृतमा बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सागर शर्मा नियुुुुुुुुक्त भएका छन ।
आज बैंकले शर्मालाई केन्द्रिय कार्यालय दरबारमार्गमा कामु सिईअाेेेेमा स्वागत गरेको छ ।

कार्यक्रममा संस्थाका नियुक्त कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सधै तयार रहने प्रतिबद्घता व्यक्त गरे ।


उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथ साथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरेका छन ।


प्रतिक्रिया दिनुहोस्