नेप्सेमा कुमारी बैंकको सेयर सूचीकृत « Arthapath.com
२८ पुष २०७७, मंगलवार

नेप्सेमा कुमारी बैंकको सेयर सूचीकृत



काठमाडौं । कुमारी बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेपाल अग्रणी स्थानको बाणिज्य बैंक हो ।

बैंकको मंगलबार मात्रै १०.८५ प्रतिशत अर्थात १ करोड ३५ लाख ८४ हजार २५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । दोश्रो बजारमा किनबेच गर्न पाइने भएको छ


प्रतिक्रिया दिनुहोस्