मंगलबार नेप्सेमा दुई बैंकको शेयर सुचिकृत « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

मंगलबार नेप्सेमा दुई बैंकको शेयर सुचिकृत



काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई वटा कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनश शेयर सूचीकृत गरिएको हो ।

नेपाल एसबिआई बैंकको ५३ लाख ७३ हजार ७२३.३३ कित्ता बोनस शेयर र तिनाउ मिसनको १० लाख ८७ हजार ८७६.३२ कित्ता बोनश शेयर सूचीकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस्