कर्जाको व्याज बढ्ने, मूल्य बृद्धि ६.५ प्रतिशतः मौद्रिक नीतिको पूर्णपाठसहित « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

कर्जाको व्याज बढ्ने, मूल्य बृद्धि ६.५ प्रतिशतः मौद्रिक नीतिको पूर्णपाठसहित



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जाको व्याज बढ्न सक्ने जनाएको छ । राष्ट्र बैंकले

बजारमा तरलता कम हुँदै गएकोले कर्जाको व्याज बढ्न सक्ने प्रक्षेपण गरेको जनाएको छ । शुक्रबार आर्थिक बर्ष २०७८–७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हन् ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा मूल्य बृद्धिदर ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राष्ट्र बैंकको छ । चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ कर्जाको बृद्धिदर १९ प्रतिशत हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्