समीट लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाई समेत अवसर « Arthapath.com
५ श्रावण २०७९, बिहीबार

समीट लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाई समेत अवसर



काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले ३ पदका लागि ८० जना कर्मचारी माग गरेको हो ।

लघुवित्तले बरिष्ठ सहायकमा १५ जना, सहायकमा १५ जना र प्रशिक्षार्थीमा ५० जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसइईमा २ जिपिए प्राप्त गरेको देखि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ५ गते)ले १५ दिन भित्र कम्पनीको वेबसाइट www.summitbank.com.np को career option मा रहेको online Application मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्