कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
१६ भाद्र २०७९, बिहीबार

कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले बिहिबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

बैंकले जनरल सर्भिस डिपाटमेन्ट, लिगल डिपाटमेन्ट, टे«निङ एण्ड डेभलपमेन्ट सर्भस र इन्फरमेसन टेक्नोलोजि डिपार्टमेन्ट अन्तर्गत केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता कम्तीमा स्नात्तकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैंकको वेबसाइट https://www.kamanasewabank.com/ मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्