गरिमा विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
६ असार २०८३, शनिबार

गरिमा विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वषको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई बोनस वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्