मितेरी डेभलपमेन्ट बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

मितेरी डेभलपमेन्ट बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई १२.३५ प्रतिशत बोनस शेयर र ०.६५ प्रतिशत नगद लाभांश गरी कुल१३ प्रतिशत लाभांश प्रस्ताव गरको हो ।

प्रस्तावि लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात कम्पनीको आगामि साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्