प्राइम कमर्सियल बैंकको स्वतन्त्र संचालकमा तारा चित्रकार नियुक्त « Arthapath.com
१ पुष २०७९, शुक्रबार

प्राइम कमर्सियल बैंकको स्वतन्त्र संचालकमा तारा चित्रकार नियुक्त



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले स्वतन्त्र संचालकमा प्रा.डा. तारा चित्रकारलाई नियुक्त गरेको छ ।

कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले चित्रकारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम संचालक समितिको स्वतन्त्र संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्