माछापुच्छ्रे बैंकले लाभांश नदिने « Arthapath.com
१ पुष २०७९, शुक्रबार

माछापुच्छ्रे बैंकले लाभांश नदिने



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । गत आर्थिक वर्ष २०७८।०७९ को सम्पूर्ण वितरणयोग्य नाफा सञ्चितिमा राख्ने बैंकले निर्णय गरेको छ ।

संचालक समितिको उक्त निर्णय अनुमोदनका लागि नियामक नेपाल राष्ट्र बैंक र माछापुच्छ्रेको आगामी वार्षिक साधारणमा पेश गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्