ग्लोबल आइएमई बैंकको कारोबार समय परिवर्तन « Arthapath.com
८ फाल्गुन २०७९, सोमबार

ग्लोबल आइएमई बैंकको कारोबार समय परिवर्तन



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कारोबार समय परिवर्तन गरेको छ ।

बैंकले अब आइतबारदेखि बिहिबारसम्म बिहान १० बजेदेखि दिउँसो ४.३० सम्म, शुक्रबार १० बजेदेखी १.३० बजेसम्म संचालन हुने जनाएको छ ।

साथै, सन्ध्याकालीन काउन्टर आइतबार देखि बिहिबारसम्म दिउँसो ५ बजेसम्म साँझ ७ बजेसम्म र शुक्रबार भने दिउँसो २.३० बजेदेखि ५ बजेसम्म संचालक हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्