मत्स्य बचत तथा ऋण सहकारीमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
२७ बैशाख २०७९, मंगलवार

मत्स्य बचत तथा ऋण सहकारीमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । मत्स्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । सहकारीले लेखा साहायकमा २ जना कर्मचारी माग गरेको हो ।

ब्यवस्थापन बिषयमा प्लस टु वा सो सरह उत्तिर्ण गरेको कम्प्युटरमा नेपाली, अंग्रजी र एक्सल सम्बन्धी ज्ञान भएको कर्मचारी माग गरेका छ । साथै सहकारी क्षेत्रमा कार्य अनुभव भएका र ड्राईभिङ लाइसेन्स भएकालाई बिशेष प्राथमिकता दिने सहकारीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख २६ गते) ले १० दिन भित्र सहकारीको कार्यालय कुलेश्वर काठमाडौंमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्