श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त « Arthapath.com
८ माघ २०७९, आईतवार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्ती गरेको छ ।

कम्पनीको पुष २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले कम्पनी ऐन २०६३ को परिच्छेद ८ दफा १११ बमोजिम लेखापरीक्षक फर्म पि एण्ड बि Associates लाई आर्थिक वर्ष २०७९।०८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्