आइसीएफसी फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

आइसीएफसी फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइसिएफसि फाइनान्स लिमिटडको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको ५ प्रतिशत बोनस बापतको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सूचीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्