पोखरा फाइनान्सका स्वतन्त्र संचालक प्रकाश गुरुङले दिए राजिनामा « Arthapath.com
२४ बैशाख २०८०, आईतवार

पोखरा फाइनान्सका स्वतन्त्र संचालक प्रकाश गुरुङले दिए राजिनामा



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका स्वतन्त्र संचालक प्रकाश गुरुङले राजिनामा दिएका छन् ।

उनले आफ्नो ब्यक्तिगत कारण जनाई दिएको राजिनामा बैशाख २२ गते बसेको संचालक समितिले आज (बैशाख २४ गते) देखि लागू हुने गरी स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्