अभियान लघुवित्तमा २० लाख भन्दा बढिको आबेदन « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

अभियान लघुवित्तमा २० लाख भन्दा बढिको आबेदन



काडमाडौं । अभियान लघुवित्तमा २ अर्ब ३२ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको आबेदन परेको छ । आज अन्तीम दिन साँझ ५ बजेसम्म २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार १९० कित्ताको आबेदन परेको छ । साउन १ड गतेबाट ९ करोड ७५ लाख रुपैयाँको ९ लाख ७५ हजार सेयर निष्काशन गरेको थियो ।
त्यो मध्ये ५० प्रतिशत अर्थात् ४८ हजार ७५० सामुहिक लगानी कोषलाई ०.५ प्रतिशत अर्थात् १२ हजार ५ सय कर्मचारीलाई छुट्याएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणका लागि छृट्याएको थियो । यो आईपिओको बिक्री प्रबन्धक मुक्तीनाथ क्यापीटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्