गुराँस लघुवित्तले कर्मचारी माग्यो, शैक्षिक योग्यता कति ? « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

गुराँस लघुवित्तले कर्मचारी माग्यो, शैक्षिक योग्यता कति ?



काठमाडौं । गुराँस लघुवित्तले ६ पदको लागि केही सख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुख, सुपरभाइजर प्रशिक्षर्थी, बरिष्ठ साहायक, साहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदको लागि कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता स्नातक देखि एसएलसी उत्तीर्ण गरी विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरेको उम्मेदवरले आवेदन दिन सक्नेछ ।

इच्छुक उम्मेदवरले आवश्यक कागजात संकलन गरी कम्पनीको कर्पोरेट कार्यालय पुष्पलाल चोक ,विभिन्न शाखा कार्यलय अथवा वेबसाइटमार्फत [email protected]मा पेश गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्