नेप्सेमा एक लघुवित्तको १९ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
३१ जेष्ठ २०८०, बुधबार

नेप्सेमा एक लघुवित्तको १९ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको १९ प्रतिशत बोनस बापत ५ लाख ९४ हजार ४६४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्