एनआईसी एशिया लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
३१ जेष्ठ २०८०, बुधबार

एनआईसी एशिया लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले दुई पदकने लागि कर्मचारी माग गरेको छ । कम्पानीले नायव प्रमुख कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी अधिकृत पदको लागि कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता व्यावस्थापन, अर्थशाास्त्र विषयमा स्नाकोत्तर तह, सिए उत्तीर्ण गरी ५ देखि ७ वर्ष कार्यअनुभव भएको उम्मेदवारलाई विशेष मान्यतता दिनेछ ।

योग्यता पुगेको इच्छुक व्यत्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाईट http://www.nicasialagubita.com/careers मार्फत पेश गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्