काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिए « Arthapath.com
६ कार्तिक २०७७, बिहीबार

काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १ हजार १ सय १२ जनालाई कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ३७३ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेका छन ।


प्रतिक्रिया दिनुहोस्