कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ? « Arthapath.com
१९ चैत्र २०७९, आईतवार

कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?



काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैंकले ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्