घट्यो हवाई इन्धनको मूल्य, अब कहाँ जान कति लाग्छ भाडा ? (सूचीसहित) « Arthapath.com
६ असार २०८०, बुधबार

घट्यो हवाई इन्धनको मूल्य, अब कहाँ जान कति लाग्छ भाडा ? (सूचीसहित)



काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्या घटाएको छ । इन्धनको मूल्य घटाएसंगै हवाई भाडा समेत सस्तिएको छ ।
हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटाएको छ । योसंगै आन्तरिक तर्फ नयाँ बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर कायम भएको हो ।

यस्तै, अन्तर्राष्ट्रियतर्फ भने २६ रुपैयाँले घटाए र प्रति किलोलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरुप निमगलाई प्राप्त नयाँ मूल्यसूची घटेर आएकोले इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणले आजैदेखि लागू हुनेगरि नयाँ भाडादर कायम गरेको छ । हवाई इन्धनको मूल्य घटेसंगै भाडामा पनि समायोजन भएको प्राधिकरणले जनाएको छ ।

कहाँ जान कति लाग्छ ?


प्रतिक्रिया दिनुहोस्