लक डाउनको अवधी तेस्रो पटक थप, बैशाख ३ रातीसम्म घरमै बस्न आग्रह « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

लक डाउनको अवधी तेस्रो पटक थप, बैशाख ३ रातीसम्म घरमै बस्न आग्रह



काठमाडौं । सरकारले लकडाउन तेस्रोपटक थपेको छ । सोमवार बसकेको मन्त्रीपरिषद् बैठकले लक डाउनको अवधी तेस्रो पटक बढाए बैशाख ३ रातीसम्म घरमै बस्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्