कृषिमा १५ प्रतिशत र ऊर्जामा १० प्रतिशत लगानी गर्नु पर्ने
काठमाडौ । नेपाल राष्ट्र बैंकले ७ प्रतिशतभित्र मूल्य बृद्धि कायम गर्ने गरी चालु बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।
कोरोनाको कारण बेरोजकारी बढ्ने समस्यालाई मध्यनजर गदै सरकारले मौद्रिक नीतीमा कृषि कर्जामा कुल कर्जाको १५ प्रतिशत र ऊर्जामा १० प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी २०८१ असारसम्ममा बैंकह«रूले यस्तो कर्जा प्रवाह गर्नु पर्ने बताएका छन ।
यसअघि नै यो कुषि क्षेत्रमा लगानी गनुपर्ने व्यवस्था गरेपनी कार्यन्यन हुन सकेको थिएन ।