सीइओको तलबमा राष्ट्र बैंकको कैची, संचालकको भत्ता पनि घट्ने « Arthapath.com
२ श्रावण २०७७, शुक्रबार

सीइओको तलबमा राष्ट्र बैंकको कैची, संचालकको भत्ता पनि घट्ने




काठमाडौं । कोरोनाका कारण नेपाल राष्ट्र बैंकले बैकंहरुको खर्च कटौती गर्न निदेशन दिएको छ ।

शुक्रबार चालु बर्षको मौद्रिक नीति सार्वजनिक गदै गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब भत्तामा पुनरावलोकन हुने बताएका छन ।


विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस कोभिड १९ का कारण बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब भत्तामा पुनरावलोकन हुने भएको छ।

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब र भत्तामा पुनरावलोकन हुने बताइएको छ ।

त्यसैगरी बैक तथा वितिय संस्थाको बोर्ड  भत्तामा समेत कटौती गर्ने गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति प्रस्तुत गदै बताएका छन ।


प्रतिक्रिया दिनुहोस्