अब कक्षा ९-१२ मा सीमा विवाद पढाइ हुने
काठमाडौ । सरकारले यसै शैक्षिक सत्रदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूगोल तथा सीमाबारे पढाउने भएको छ ।
छुट्टै सन्दर्भ सामग्री किताब०तयार गरेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सीमालगायत विषयमा पठनपाठन गर्न सरकारले लागेको हो ।
‘नेपालको भूगोल र सीमाबारे जानकारी दिन सन्दर्भ सामग्री बनाइएको र त्यो कक्षा ९, १०, ११ र १२ तथा शिक्षकहरु र विद्यार्थीका लागि हो तयार गरीएको हो ।
यो सन्दर्भ सामग्री करिब एक सय ५० पेजको रहेको सरकारले जनाएको छ ।