अब कक्षा ९-१२ मा सीमा विवाद पढाइ हुने « Artha Path
१५ श्रावण २०७७, बिहीबार

अब कक्षा ९-१२ मा सीमा विवाद पढाइ हुने



काठमाडौ । सरकारले यसै शैक्षिक सत्रदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूगोल तथा सीमाबारे पढाउने भएको छ ।


छुट्टै सन्दर्भ सामग्री किताब०तयार गरेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सीमालगायत विषयमा पठनपाठन गर्न सरकारले लागेको हो ।

‘नेपालको भूगोल र सीमाबारे जानकारी दिन सन्दर्भ सामग्री बनाइएको र त्यो कक्षा ९, १०, ११ र १२ तथा शिक्षकहरु र विद्यार्थीका लागि हो तयार गरीएको हो ।


यो सन्दर्भ सामग्री करिब एक सय ५० पेजको रहेको सरकारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्